सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी
बैशाख २५, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।सनराइजर्सले दिएको १७४...