सन्दीप बलिङमा चम्किंदा कतारमाथि नेपालको रोमाञ्चक जित, विश्वकप नजिक
काठमाडौँ । सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको...