हार्दिकपछि ऐरी: आइसिसी टी–२० अलराउन्डरमा ऐरी ठूलो छलाङ,ब्याटरको वरीयतामा पनि ऐरी
काठमाडौँ | आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्। नयाँ विश्व वरीयताको सूचीमा ऐरी एक स्थान माथि उक्लिएका हुन्। यो सूचीको शीर्ष स्थानमा भारतका हार्दिक...