नेपालमा ‘अगतिलो स्वागत’ गरिएकोबारे के भन्छन् वेस्ट इन्डिजका कप्तान र प्रशिक्षक?
बैशाख १४, काठमाडौं । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज टीमलाई ‘अगतिलो स्वागत’ गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को सामाजिक सञ्जालमा धेरै आलोचना भयो ।क्यानले खेलाडीलाई विमानस्थलबाट होटलमा पुर्याउनका...