आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी
वैशाख २, काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।पञ्जावले दिएको १४८...