आयरल्यान्ड वोल्भ्सबिरुद्द ५९ रनमै नेपाल ‘ए’ ले गुमायो आठौँ विकेट
चैत २३, काठमाडौँ | दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड वोल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा ...