चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी
चैत १९, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नईलाई २० रनले पराजित गरेको हो ।दिल्ली क्यापिटल्सले दिएको...