सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने
असोज ९, काठमाडौं | सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा 'दसैंको बहार, क्यास ब्याक उपहार' योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग...