भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर सटही गर्न पाउने
काठमाडौँ | भारतबाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीतिमार्फत हालको सटही सीमा वृद्धि गरेको हो।...