घुन्सा हेलिकप्टर दुर्घटना १५ वर्ष पूरा, दीप प्रज्वलन गरी स्मरण
असोज ७, काठमाडौँ (रासस) । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो ।...