2026-10-03 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

दोभानका अग्नी पिडितले बिमा दावी रकम पाए

कमल घिमिरे । असोज ७ । पाँथर, ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्नि पीडित बिनिता  किराना पसलको परिवारले इन्स्योरेन्स बापतको दाबी भुक्तानी रकम प्राप्त गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड बाट ५८ लाख भन्दा बढी  बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

दोभान बजारका अग्नि पीडित बिनिता किराना पसलका प्रोपाइटर लोकेन्द्रबहादुर अधिकारीले बीमा बापत ५८ लाख ९० हजार ५ सय ४० रुपैंया प्राप्त गरेका छन् । लक्ष्मी बैंकबाट कर्जा कारोवार भएको २ महिना नबित्दै आगोले सबै सामान जलेर नष्ट भएपछि लक्ष्मी बैंकले बीमा रकम प्रदान गरेको लक्ष्मी बैंक फुङ्लिङ शाखाका प्रवन्धक युवराज कोइरालाले जानकारी दिएका छन् ।

बिनिता  किराना पसलले ९१ लाख ५० हजारको बिमा गरेको थियो । कार्यक्रममा इलाम प्रतिनिधि प्रदिप दाहाल,फिदिम शाखाका शाखा प्रमुख दुर्गा पोखरेल सहित लक्ष्मी बैंक फुङ्लिङ शाखाका शाखा प्रबन्धकको उपस्तिथिमा कार्यक्रम समापन भएको थियो । गत फागुन १८ गते भएको आगलागिमा परी अधिकारी सहितका ५० घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने