पाँचथरका स्थानीय तहमा कोभिड अस्पताल र आइसोलेसन निर्माण शुरु
असोज १६, पाँचथर । पाँचथरका स्थानीय तहले कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण शुरु गरेका छन् । सङ्घीय सरकारको निर्देशनानुसार यहाँका फिदिम नगरपालिका तथा याङवरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द...