पुस ८, गुल्मी | ७२ वर्षीय वृद्धको हत्या गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् | चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्या गरेको आरोपमा...