कात्तिक २८, गुल्मी | गुल्मीमा देउसीभैलो खेल्नका लागि स्थानीय प्रशासनले रोक लगाएको छ | जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै देउसीभैलो खेल्न रोक लगाएको हो |जिल्लामा कारोना संक्रमणको दर...