असोज १५, तानसेन । पाल्पा को तानसेननमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा आगलागी भएको छ । शुक्रबार बिहान ११ बजेदेखि बैंकमा आगजनी भएको बताईएको छ । बैंक कार्यालय भित्र ठुलो आगो दन्किरहेको...