मंसिर १०, पाल्पा । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा रहेको रिमिघा लेक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।फोक्सिङकोट र पिपलडाँडा गाउँ विकास समितिको शीरमा रहेको यो रिमिघा लेक समुद्र...