काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नाघेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार...