काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले सङ्गठन चलाउन ‘थैली अभियान’ सुरु गरेको छ । पार्टी तथा जनवर्गीय सङ्गठन सशक्तीकरण एवं सुदृढीकरणका लागि...