रूपैयाँ ५० दरका ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान: नेपाल राष्ट्र बैंक
काठमाडौँ | नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले...