यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी...