पश्चिमा प्रतिबन्धको जबाफमा रुसले ग-यो दुई सयभन्दा बढी आफ्ना सामग्री निर्यातमा रोक
फागुन २७, मस्को । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ। रुसी प्रतिबन्धका कारण...