पुटिनले आफ्नो हत्या हुनसक्ने डरले हटाए १००० व्यक्तिगत कर्मचारी
चैत ६, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो हत्या हुने डरले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन्। उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र...