युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्ने देशलाई युक्रेन युद्धमा संलग्न मानिने : रुसी राष्ट्रपति
फागुन २२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नो फ्लाई जोन लगाउने देशलाई युक्रेनको युद्धमा सम्लग्न मानिने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी स्वामित्वको एयरलाइन्स एरोफ्लोटका उडान...