यूएईका राजदूत सईद र प्रधानसेनापति शर्माबीच भेटवार्ता
फागुन २, काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।भेटवार्ताका क्रममा...