अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी
फागुन १३, काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले "विगतबाट पाठ नसिकेको" र "अर्को जालमा फसेको" भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ ।अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’...