३ दशक यताकै शक्तिशाली चक्रवात ‘फानी’: ३ जनाको मृत्यु, १ सय ६० जना घाइते
बैशाख २१, नयाँदिल्ली । भीषण वर्षा तथा करिब २ सय २५ किलोमिटर प्रतिघण्टा वेगको हुरीसँगै आएको चक्रवात ‘फनी’ शुक्रबार बिहान भारतको उडिसा प्रान्तमा प्रवेश गरेको र त्यसले तटीय इलाकामा जनजीवन...