पचास प्रतिशत भन्दा बढी चिनियाँ युवामा टाढा नदेख्ने समस्या, यस्तो छ कारण
वैशाख १६, बेइजिङ (रासस/सिन्ह्वा) | चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार...