2026-07-24 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काबुलमा आक्रमण गर्ने समूहका सवैजना मारिएको मन्त्रालयको दावी

वैशाख ७, काबुल (रासस/एएफपी) | अफगानी अधिकारीले काबुलको एक सरकारी कार्यालय परिसरमा विस्फोट गराउने समूहका सबैजना सुरक्षा कारबाहीमा मारिएका बताएका छन् । 

शनिबार विहान एक जना आत्मघाती आक्रमणकारीले सूचना मन्त्रालयको पर्खालमा विष्फोट गरेपछि शुरू भएको सुरक्षा कारबाही करिब छ घण्टासम्म चलेको थियो ।

घटनामा सानो समूहमा रहेका आतङ्ककारी विद्रोहीको सम्लग्नता रहेको र ती सशस्त्र व्यक्तिहरूमध्ये केही मन्त्रालयको भवनमा पस्न सफल भएको, एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको थियो ।  भवनभित्र छिरेका बन्दूकधारीबाट हुनसक्ने सुरक्षा खतरालाई लिएर प्रहरीले भवनमा रहेका करिब दुई हजार व्यक्तिलाई सकुशल उद्धार गरेको बताइएको छ ।

गृह मन्त्रालयले ट्वीटरमार्फत जारी एक विज्ञप्तिमा भनिएको छ, “शसस्त्र आतङ्ककारीविरूद्धको सुरक्षा कारबाही सकिएको छ । सवैजना आत्मघाती वम आक्रमणकारी र वन्दूकधारी मारिएका छन् ।”

“सुरक्षाकर्मीले भवनभित्र रहेका दुई हजारभन्दा बढी सर्वसाधारणलाई सकुशल उद्धार गरेको छ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक