जेठ १२, काठमाडौँ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो ।माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको...