दाङमा खोलाले घर बगाउँदा एक महिलाको

Posted on: 12 Aug, 2017

साउन २८, दाङ । दाङमा खोलाले घर बगाउँदा एक महिलाको ज्यान गएको छ ।

दुईसम्म लगातार परेको अविरल वर्षापछी तुईसोतामा आएको बाढीले घर बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ कि भगवती सुनारको मृत्यु भएको जिल्ला प्रसासन कार्यालय दाङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!