साउन २८, दाङ । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले सडकमा राखिएको कल्भर्ट बगाउंदा घोराही-तुलसीपुर सडकखण्ड पूर्ण रुपमा ठप्प भएको छ ।
त"/>

तुलसीपुर-घोराही सडकखण्डको हात्तीखौवा र मोतिपुर बिचको सोतोमा आएको बाढीले कल्भर्टसंगै सडक पनि बगाएपछि सडक अबरुद्ध भएको हो ।
कल्भर्टसंगै सडक बगाएपछि पुर्व पशिचम राजमार्गमा चल्ने गाडीहरु अलपत्र परेका छन् ।