२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यी हुन् दाङबाट एसइइमा ए प्लस ल्याउने जुम्ल्याहा दिदीवहिनी

२०७४, ४ असार आईतवार ०५:२१


असार ४, दाङ । यस वर्षको एसइइको नतिजामा तुलसीपुर-७ हलवारका जुम्ल्याहा दिदी वहिनीले ए प्लस ल्याएका छन् ।

पब्लिक ज्ञानज्योति स्कुल बम्नैबाट परीक्षा दिएका रक्षा र सुरक्षा आचार्यले ए प्लसका साथमा एसइइको परीक्षामा सफलता हात पारेका हुन् ।

नतिजा अनुसार दिदी रक्षा आचार्यले ३.८ जिपिए ल्याएर तुलसीपुर उप महानगरपालिकामै छात्रा तर्फ प्रथम भएको विद्यालयका संस्थापक अध्यक्ष टिकावहादुर जिसीले दावी गरेका छन । बहिनी सुरक्षा आचार्यको भने ३.६५ जिपिए ल्याएकी छन । 

एउटै कक्षामा पढ्दै आएका दिदी वहिनी कक्षा नर्सरी देखि नै प्रथम र द्धितिय हुने गरेको विद्यालयका शिक्षक सालिकराम रिजालले वताए ।

विद्यालयले उनीहरु दुवैलाई नर्सरीदेखि नै छात्रवृत्तिमा निशुल्क अध्यापन गराउदै आएको अध्यक्ष जिसीले जानकारी दिए ।  नतिजाबाट उत्साहित भएका दिदी बहिनी सोच चिकित्सा क्षेत्रमा लाग्ने योजना बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल