Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
May 18, 2023 प्रवास

अस्ट्रेलियामा ४ नेपालीको मृत्यु !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ४, काठमाडौँ |&nbsp;</b>अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटना हुदा दुईजना नेपाली दम्पत्तिको ज्यान गएको छ । १५ मे को राती पौँने ११ बजे&nbsp;&nbsp;मेलबर्नको कउलफिल्ड क्षेत्रमा सिल्भर कलरको होन्डा कारलाई तिब्र गतिमा आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिदा होन्डामा सवार दुई नेपालीको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको हो ।</p><p>त्यस्तै, अष्ट्रेलियाको मेलबर्नमा ट्रकले ठक्कर दिदा एक जना नेपाली पुरुषको मृत्यु भएको छ।&nbsp; आज ब्रिस्बेनमा पनि एक जना नेपाली पुरुषको पनि शव भेटिएको छ।</p><div><br></div>