असार १२, काठमाडौँ | कोरियामा आज एक नेपालीले आत्महत्या गरेका छन् भने आज एक जनाको हृदयघातका कारण मृत्यु भएको छ।

नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडका छत्र बस्नेत 'छन्लाफोक्दो' को घाना कम्पनीमा कार्यरत रहेको र हिजो विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फ़र्काएको र,आज विहान कामममा नजादा रूममा आएर हर्दा सुसाइड गरेको अवस्थामा भेटीएको नेपाल एम्बेसी सियोल लाई उदृध गर्दै उनका मामा भक्त मनोक्रान्तीले जानकारी दिएका छन।

हिजो मात्रै हृदयघातका कारण सुर्खेतका एक यूवाले ज्यान गुमाएका थिए भने आज अर्का यूवाले आत्महत्या गरेका हुन्।