Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 31, 2023 प्रवास

एनआरएन पोल्यान्डमा सबै पदाधिकारी निर्विरोध

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन १५, काठमाडौँ |</b> हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।<br></p><p>एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा गंगा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।</p><p>त्यस्तै, सदस्यमा जीवन लुइँटेल, नवीन राई र प्रज्वल रेग्मी निर्वाचित भएका छन् ।</p>