<p><b>मङ्सिर २२, काठमाडौँ |</b>संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । <br></p><p>मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।</p>


