१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा नेपालीबाट नेपालीकै हत्या, पक्राउ गरेर काठमाडौंमा चलाइयो मुद्दा

२ पुष २०८०, सोमबार ०५:३७

पुस २, काठमाडौँ | मलेसियामा भएको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ५ बस्ने २४ वर्षीय अनिलकुमार साह छन्।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा, शिवसताक्षी नगरपालिका- ३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरी नेपाल आएको भन्ने सूचनाको आधारमा साहलाई बहिक्षेत्रीय अधिकार प्रयोग गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रधान र साह विगत एक वर्षदेखि मलेसियास्थित एउटै कम्पनीमा काम गर्थे। साहले प्रधानको यही मंसिर २५ गते हत्या गरी नेपालतर्फ हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले मंसिर ३० गते एयरपोर्टबाट उनलाई पक्राउ गरेको थियो।

मृतक साहकी श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार