१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

३ महिनादेखि बेपत्ता विपिनको अवस्था अझै अज्ञात

२२ पुष २०८०, आईतवार ०७:१९

पुस २२, काठमाडौँ | इजरायल–हमास युद्धमा विगत ३ महिनादेखि बेपत्ता भएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ।

उनको खोजी गरिदिन र रिहाईका लागि सरकारले पटकपटक आग्रह गरेपनि जोशीको अवस्थाबारे कुनै जानकारी हासिल भएको छैन।

जोशीको बारेमा पत्ता लगाइदिन र रिहाइका लागि उनका परिवारले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि इजरायलका रादूतलाई पनि भेटेर आग्रह गरेका थिए। तर, हालसम्म पनि जोशीको अवस्थाबारे कुनै उपलब्धी हासिल हुन सकेको छैन।

दुई पक्षबीच ७ दिन लामो युद्धविराम भएपनि जोशीलाई रिहा नगरिएपछि उनका परिवारको पीडा थप बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो