Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 7, 2024 प्रवास

अष्ट्रेलियामा २६ वर्षीय नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २४, काठमाडौँ | अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ।

अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो।

त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।

उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए।