स्वीटजरल्याण्ड । गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वीटजरल्याण्ड । गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभा "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

गैर आवासिय नेपाली संघ बेल्जियमको वार्षिक साधारणसभा सम्पन्न

२०७३, ९ कार्तिक मंगलवार ०१:५३

स्वीटजरल्याण्ड । गैर आवासिय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुताबास ब्रसेल्सका का.वा राजदुत श्री घनश्याम भण्डारी, बिशिष्ट अतिथी गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत केन्द्रिय समितिका पदाधिकारीहरु, सल्लाहकार, केन्द्रिय सदस्य ज्युहरु, संस्थापक अध्यक्ष ज्यु, पूर्व तथा निबर्तमान अध्यक्ष ज्यु, बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्ष ज्यु तथा प्रतिनिधिहरु, पत्रकार मित्रहरु, कलाकार भाई-बहिनिहरुलगायत बेल्जियमबासी गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरु को बाक्लो उपस्थिति रहेको थियो ।

गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण पंजीकृत सदस्यहरुले संस्थाले बर्ष भरी गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजक बाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधानको मुल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले बर्ष भरी गरेका सम्पूर्ण बैठक, भेला र छलफल बाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारीत गरिएको छ ।

साथै केहि सामजिक संजालमा र अनलाईन समचारमा संस्थामा भएको छलफलहरुलाई बिवाद भनि गरिएको प्रचारमा सत्यता नभएकोमा पनि सचेत रहन अनुरोध गर्दै संघका अध्यक्ष गंगाधर गौतम र महासचिब लोक दाहालद्वारा जारि बिज्ञप्ति मार्फत जनाएका छन् । साथै एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ बेल्जियम ले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने