११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भारतको मेघालयमा चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या

२४ असार २०८१, सोमबार ०६:११

असार २३, काठमाडौं । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ।

मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । उनी इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे विषेश अनुसन्धान टोलीले छानबिन सुरु गरेको छ । मेघालय प्रहरीले घटनास्थलमा क्राइम स्क्यान युनिट, मोबाइल फरेन्सिक युनिट, घटनास्थलबाट फेला परेका प्रमाणसहित स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ । कोइलाखानीमा काम गर्ने अन्य नेपाली मजदुर र उनका परिवारमार्फत पनि शवको पहिचानको प्रयास गरिरहेको प्रहरीले जनाएको छ। 

घटनाको प्रारम्भिक अनुसन्धानमा हत्यामा आपराधिक समूहको संलग्ना देखिएको प्रहरीले जनाएको छ । चारै जनाको शव पोस्टमार्टमका लागि प्रहरीले स्थानीय सिभिल अस्पतालमा लगेको जनाएको छ ।हत्या गरिएकामध्ये अन्य तीन जनासमेत धरान–भोजपुर क्षेत्रका नेपाली हुन सक्ने अनुमान मेघालय प्रहरीले गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा