२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु

२०७३, २ माघ आईतवार ०६:३०

माग २, कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ ।

मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् ।

मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या भएको बताउनुभएको छ । विभिन्न सङ्घसंस्था र मलेसियामा कार्यरत नेपालीको सहयोगमा शव ल्याउने कार्य भइरहेको उनले बताए ।

एक साताअघि मृत अवस्थामा रानाको शव फेला परेको थियो । मृतकका एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा रहेका छन् । घरको अवस्था निकै दयनीय रहेका राना कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा