२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण

२०७३, १८ माघ मंगलवार १०:५१

विमल धामी/माघ १८, कञ्चपनुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । 

बेल्डाँडी नगरपालिकाको आयोजनामा साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्र समाज कल्याण संघ र गोगो फाउण्डेशनको सहयोगमा बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न गरिएको बेल्डाँडी नगरपालिकाले जनाएको छ ।  

 बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले भने न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकन ९mअऊ०मा उत्तीर्ण हुन पनि यो कार्य स्थानिय निकायले अनिवार्य गर्नु पर्ने हुन्छ तर बेल्डाँडी नगरपालिकाको आफ्नै आन्तरिक समस्या भएका कारणले यस्तो कार्यक्रम गर्नमा ढिला भएको जानकारी गराए । 

गोगो फाउण्डेशनका प्रमुख प्रशिक्षक वेदप्रशाद चौधरीले भने यो कार्यक्रममा नगरपालिका तथा गाविसले गत वर्ष भन्दा यो वर्ष कस्तो जन सुविधा दियो या कस्ता कृयाकलाप गर्यो, योजना कसरी कार्र्यान्वयन भए भन्ने बारेमा अनुसन्धान गरि सरोकारवालाहरु संग छलफल चलाई सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतु गर्नु पर्ने बताए । 

उनले भने यसो गर्नाले सबै सरोकारवालाहरुलाई फाईदा हुने जनाए । कार्यक्रममा बेल्डाँडी राजनिक दलका प्रतिनिधि, वडानागरिक मञ्चका प्रतिनिधि,नागरिक सचेतना केन्द्रका प्रतिनिधि लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

पहिलो पटक यस्तो कार्यक्रम बेल्डाँडीमा भएकोले स्थानिय वासीहरुले सहयोगि सस्थाहरुलाई धन्यवाद दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी