हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टर युएई शाखा द्धारा ‘एलईडी बल्ब सम्बन्धी भ्रमक समाचारको घोर भत्सर्ना

२७ बैशाख २०७४, बुधबार ०९:०६

हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्ता उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्राधिकरण प्रमुख कुलमान घिसिङ विरुद्ध एलईडी बल्ब खरिद प्रक्रियामा अर्बौंको आर्थिक चलखेल भनि कान्तिपुर दैनिकमा पत्रकार बलराम बानियाँ ले लेखेका समाचार लगायतका मिडियाहरुमा लेखिएको भ्रम पुर्ण समाचारको घोर भत्सर्ना गरेको छ । 

नेपालको राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक लगायतका केहि अनलाइन मिडियाहरुले “३८ भारुको बल्ब ६५ भारु किनिँदै, खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ,ठुलो आर्थिक चलखेल शिर्षकमा भ्रम पुर्ण समाचार प्रकाशित गरेका थिए । बिभिन्न मिडियाबाट प्रकासित समाचारलाई खण्डन गर्दै उर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरि सबै कुरा प्रष्ट पारेको छ । 

हाल बजारमा वारेन्टी भएको लिड बल्बलाई ३७०/४५० रुपैयाँ र वारेन्टी नभएको बल्बलाई ३५० सम्म उपभोक्तहरुले खरिद गरिरहेको अवस्थमा नेपाल प्राधिकरणले कुनै एजेन्ड विना भारतिय कम्पनी इफिसियन्सी सर्भिस लिमिटेड संग सिधै खरिद गरि जनतालाई १०४ रुपैयाँमा विक्रि गर्न लाग्दा नेपालका ठुलो मिडिया तथा अनलाइन समाचारहरुले खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ठुलो आर्थिक चलखेल भनेर समाचार प्रकाशित गरे पछि प्रेस सेन्टर युएई शाखाले कान्तिपुर दैनिक लगायतको अनलाइन मिडियाहरुलाई कारबाहीको माग गर्दै प्रेस वक्तव्य निकालेका छन । 

प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ र सचिव सुसान आचार्यको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता