विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

<"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएको निर्वाचन जून अन्त्य सम्म हुने, निर्वाचन समिति गठन

२८ बैशाख २०७४, बिहीबार १२:५५


विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

एएनए अन्तरिम कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै निर्वाचनको लागि निर्वाचन समिति समेत गठन गरेको छ l  सन् २०१५ को बिधान अनुसार निर्वाचन गर्नु पर्ने भएकोले जुन मसान्त सम्म गर्ने जनाएको छ l 

एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि ),एएनए का पूर्व अध्यक्ष कृष्ण निरोला सह निर्वाचन आयुक्तमा तथा एएनए का पूर्व क्षेत्रीय उपाधक्ष्य विजय राज भट्टराई रहेको जानकारी छापा बिज्ञप्ति मार्फत एएनए का वर्तमान अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले उल्लेख गरेका छन् l 

२०१७ को एएनए सम्मेलन बाल्टिमोरमा हुने भएको छ भने आयोजक अहोरात्र काम गरि रहेका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता