जेठ ६, दुबई | शुक्रबार वर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशन खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।

समाजका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, दुबई | शुक्रबार वर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशन खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।

समाजका "/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

स्याङ्जा सहयोग समाजको नेतृत्वमा गैरे

२०७४, ६ जेष्ठ शनिबार ०४:३५

जेठ ६, दुबई | शुक्रबार वर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशन खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।

समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिबेशनमा  नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, राजु पाण्डे, जिबन शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण खनाल, ऋषि बस्याल लगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजन एकेन्द्र बहादुर थापाको सभापतित्वमा सम्पन्न दोश्रो चरणको कार्यक्रमले सर्बसहमती सहितको कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि डुम्रे, उपाध्यक्षमा राजु केशी र प्रेम भण्डारी त्यस्तै महासचिवमा ओमकार पोख्रेल, सचीवमा पर्शुराम भण्डारी (कल्पित) र प्रकाश ढकाल कोषाध्यक्षमा डिल्ली राज न्यौपाने ( दिपक ) सहकोषाध्यक्षमा जिबन प्रसाद पाठक प्रवाक्तामा मनु क्षेत्री चयन भएका भने सदस्यहरुमा मित्र लाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदीप भट्टराई , यमनसिङ राना भाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे,वीर बहादुर थापा, मिना कुमारी गैरे, अर्जुन न्यौपाने चयन भएका छन् ।

युएईमा रहेका नेपालीहरुलाई भैइपरि आउने समस्यमा समाजले सहयोग गर्दै आएको छ । २०११ मा स्थापना भएको समाजले आफ्नो जिल्लामा कम्प्युटर अभियान बृद्रा आश्रम मा सहयोग लगातका थुप्रै कामहरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ