जेठ १३, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुका साविक अधिंकाश गाविशहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहेका थिए तर नया संरचना आएसगै अव विभिन्न वडाहरु वाट अभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुका साविक अधिंकाश गाविशहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहेका थिए तर नया संरचना आएसगै अव विभिन्न वडाहरु वाट अभ"/>

2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

खुल्ला दिशा मुक्त क्षेत्रको लागि अभियान


जेठ १३, (चन्द्रौटा) कपिलवस्तु | कपिलवस्तुका साविक अधिंकाश गाविशहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहेका थिए तर नया संरचना आएसगै अव विभिन्न वडाहरु वाट अभियानलाई तिव्र रुपमा अगाडि वढाईएको छ । जिल्लाको साविक पत्थरदेहिया गाविश तथा हाल विजयनगर गाउपालिका अन्तरगत वडा न ३ र ४ लाई खुल्ला दिशा मुक्त घोषणा गर्न सरसफाई दस्ता तयार गरिएको छ ।

सरसफाई दस्ताले वडा न ४ का  म्युजिनिया, देउपुरा, महिलावार, डगडउवा लगायतका गाउमा पुगि शौचालय निमार्ण अभियान  तिव्र परिएको छ ।

विजयनगर गाउपालिकाका कार्यकारि अधिकृत रविन्द्र चौधरिले स्थानिय वासिहरु लाई सवैले आ आफ्नो घरमा छिटो भन्दा छिटो शौचालय निमार्ण गरि खुल्ला दिशा मुक्त क्षेत्र वनाउन सहयोग गर्न अनुरोध गर्नु भयो ।

पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना दोस्रो चरण अन्तरगत सो साविक गाविसलाई खुल्ला दिशा मुक्त गर्न विभिन्न चेतनामुलक कार्यक्रम भईरहेको जिल्ला समन्वय समिति कपिलवस्तुका वास सहजकर्ता अर्जुन वेल्वासेले वताए । ६० प्रतिशत भन्दा धेरै शौचालय वनिसकेकोले अव  सवै मिलि वाकि रहेका शौचालय निमार्ण गर्नुपर्नेमा सहजकर्ता वेल्वासेले जोड दिए ।

– माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल