१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साइकल चलाउँदै मोबाइल चलाए ६ महिना जेल सजाय

१६ कार्तिक २०८१, शुक्रबार १६:४१

काठमाडौँ | जापानमा साइकल चलाउने क्रममा मोबाइल चलाउँदा अब ६ महिनासम्म जेल सजाय हुने भएको छ। शुक्रबारदेखि लागू भएको नयाँ कानुन अनुसार साइकल चलाउँदा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाईएको हो।

यो कानुन उल्लंघन गरे एक लाख येन जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ। साथै, मादक पदार्थ सेवन गरेर साइकल चलाएमा तीन वर्ष जेल र पाँच लाख येन जरिवाना समेत तिर्नुपर्ने भएको छ।

कोरोना महामारीपछि जापानमा साइकल चलाउनेको संख्या बढेसँगै साइकल दुर्घटनाहरू पनि बढेका छन्। एक तथ्यांकअनुसार, सन् २०२३ मा जापानमा ७२ हजारभन्दा बढी साइकल दुर्घटना भएका थिए, जुन त्यहाँको कुल यातायात दुर्घटनाको २० प्रतिशत हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का