सरोज यादव/साउन १०, सर्लाही । सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् । 

कार्यालय सन्चालनका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/साउन १०, सर्लाही । सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् । 

कार्यालय सन्चालनका "/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

सर्लाहीको हरिवन र बरहथवा नापी र मालपोत सेवा केन्द्र सन्चालनमा

२०७४, १० श्रावण मंगलवार १०:०५


सरोज यादव/साउन १०, सर्लाही । सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् । 

कार्यालय सन्चालनका लागि आज बिहान सदरमुकाम मलङ्वाबाट आवश्यक कागज पत्र ल्याईएको छ । सेवाकेन्द्र सन्चालनका लागि हरिवन र बरहथवा दुबै ठाउँमा केही महिना अगाडि देखिनै कर्मचारी आईसकेका छन् भने कार्यालय सन्चालनका घर समेत भाडामा लिईसकेका छन् । 

सरकारले तीन वर्ष अघि सर्लाहिको उतरी भेगमा पर्ने हरिवन र पुर्बी भेगमा पर्ने बरहथवा बाट नापी तथा मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालन गर्ने निर्णय गरेको थियो । बर्षौ देखिको प्रतीक्षा पश्चात् आफुहरुको क्षेत्रबाट सेवाकेन्द्र सन्चालनमा आउने भएपछी उक्त क्षेत्रका नागरिक खुशी भएका छन्  ।

अब यस क्षेत्रका बासिन्दाहरुलाई नापी र मालपोतको कामलाई लिएर सदरमुकाम मलङ्वा सम्म जानुपर्ने बाध्यता बाट मुक्त भएपछि उक्त क्षेत्रका नागरिक हर्षित भएका छन्  ।र्लाही  सर्लाहिको हरिवन र बरहथवा नापी र मालपोत सेवा केन्द्र सन्चालनमा, आज बिहानै मलङ्वाबाट आवस्यक कागजात हरिवन ल्याईयो ।


सर्लाहिको हरिवन र बरहथवामा नापी र मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालनमा आउने भएका छन् । कार्यालय सन्चालनका लागि आज बिहान सदरमुकाम मलङ्वाबाट आवश्यक कागज पत्र ल्याईएको छ ।

सेवाकेन्द्र सन्चालनका लागि हरिवन र बरहथवा दुबै ठाउँमा केही महिना अगाडि देखिनै कर्मचारी आईसकेका छन् भने कार्यालय सन्चालनका घर समेत भाडामा लिईसकेका छन् । सरकारले तीन वर्ष अघि सर्लाहिको उतरी भेगमा पर्ने हरिवन र पुर्बी भेगमा पर्ने बरहथवा बाट नापी तथा मालपोत कार्यालयको सेवाकेन्द्र सन्चालन गर्ने निर्णय गरेको थियो । बर्षौ देखिको प्रतीक्षा पश्चात् आफुहरुको क्षेत्रबाट सेवाकेन्द्र सन्चालनमा आउने भएपछी उक्त क्षेत्रका नागरिक खुशी भएका छन्  ।

अब यस क्षेत्रका बासिन्दाहरुलाई नापी र मालपोतको कामलाई लिएर सदरमुकाम मलङ्वा सम्म जानुपर्ने बाध्यता बाट मुक्त भएपछि उक्त क्षेत्रका नागरिक हर्षित भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा