पढ्न करिब 2 मिनेट लाग्छ

बिज्ञापन | बैदेशिक रोजगारीको लागि कतारमा २५८ जनालाई रोजगारी अवसर छ | तलब कम्तिमा २५ हजार २ सय ४५ देखि १ लाख ६८ हजार ३ सयसम्म |

यो दैनिक अपडेट हुने बिज्ञापन सामाग्री बिभिन्न म्यानपावरमा नेपाली कामदारहरुको माग भए अपडेट हुने गर्दछ । यो सामग्री पर्वर्धनात्मक उध्यश्यले अपडेट गरिएको छ । देशका कुना-कुनामा रहेका तपाइँहरुलाई दैनिक अपडेट सहज होस्बि भन्ने उध्यश्यले यो सामग्री अपडेट गरिएको अवगत गराउन चाहन्छु । कुनैपनि बैदेशिक रोजगारीमा जानुपूर्व सोचेर बुझेर मात्र जान अनुरोध गर्दछौं । विदेश जानु अघि उपयुक्त तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान हाम्रो सुझाव छ । साथै आफ्नो रोजाईमा परेको डिमाण्ड अनुसार उक्त कम्पनीबारे बिभिन्न तरिकाले राम्ररी बुझ्ने प्रयास गर्नुहोस जसको लागि म्यानपावर, सम्बन्धित देशमा रहेका साथी वा कम्पनीलाई गुगलमा खोजेर बुझ्न सकिन्छ ।

माग गरिएका पदहरु:-

1. Labourer

2. Steel Fixer

3. Mason

4. Carpenter

5. Electrician

6. Driver

7. Plumber

8. Plaster Worker

9. Brick Mason

10. Blacksmith

11. Cabling Tech.

12. Building Worker

13. Tile Maker

14. Technician

15. Foreman

16. Manager

17. Business Excecutive

18. Marketing Manager

19. Civil Engineer

20. Painter

21. Reinforce Fitters

22. Clerk

23. Office BBoy

24. Receptionist

25. Accountant

26. Super Visor

Jobs Company: Mandal General Contracting WLL

1. Carpenter/Mason

2. Accountant

3. Tile Maker

4. Representative

5. Labour

6. Foreman

7. Painter

8. Plumber

पुरा डिमाण्ड हेर्न तल क्लिक गर्न सक्नुहुन्छ:-

माथिका पदमा तपाइँ पनि रोजगारीको लागि जान चाहनु हुन्छ भने कृपया 01-4112801 वा 4112802 मा सम्पर्क राख्न सक्नुहुन्छ |